‘हेल्लो काँशीराम’ को नयाँ गीत ‘खैजेडीको घेरो’ सार्वजनिक (भिडियो)

May 12, 2025 at 08:47 AM

काठमाडौं– आगामी जेठ २ गते अर्थात् केही दिनपछि देशभरका हलमा लाग्ने तयारीमा रहेको फिल्म ‘हेल्लो काँशीराम’ टिमले फिल्ममा समावेश अर्को गीत ‘खैजेडीको घेरो’ सार्वजनिक गरेको छ । दमदार लोक भावनामा आधारित यो गीतमा चर्चित गायक राजु परियारको आवाज सुन्न सकिन्छ । फिल्मका गीतमा खासै आवाज नदिने गायक परियारले काँशीरामको यस गीतमा दिएको प्रस्तुति सुनिराखौँ जस्तो छ । बुढासुब्बा डिजिटल अफिसियल युट्युब च्यानल मार्फत सार्वजनिक २ मिनेट ५२ सेकेण्डको छ । यस गीतमा संगीत संयोजन विपिन आचार्यले गरेका छन् भने रेकर्डिङ एम.बी. म्युजिक स्टुडियोमा गरिएको हो। यो गीतमा समावेश शब्द अनुसार समग्रमा फिल्म ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...