राज र सनिषाको संवाद बन्यो भाइरल

May 12, 2025 at 01:53 PM

रंगखबर, काठमाडौँ: जेठको ९ गतेबाट रिलिजमा आउन लागेको फिल्म ‘नरसिंहाः अवतार’मा नायक राज कटुवाल र नायिका सनिषा भट्टराइले बोलेको संवादको अहिले सामाजिक संजालमा खुबै चर्चा भइरहेको छ । यो संवादमा टिकटक बनाउनेहरु प्रशस्त छन् । एक्सन, प्रेम, विछोड, वियोग, सस्पेन्स र थ्रीलर कथामा तयार भएको यो फिल्मलाई दिवाकर भट्टराइले लेखन तथा निर्देशन गरेका हुन् । […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...