‘चाइनेजो जिन्दगानीमा’बाट एलेक्स र परिक्षाको तारिफ

May 12, 2025 at 01:37 PM

रंगखबर, काठमाडौँ: आक्रामक व्यापारसहित प्रदर्शनरत नेपाली चलचित्र ‘ऊनको स्वीटर’ को नयाँ गीत ‘चाइनेजो जिन्दगानीमा’ ले दर्शक र श्रोताको मन जितिरहेको छ । चलचित्रमा समावेश यो गीतमा कलाकार परीक्षा लिम्बू र एलेक्स पारसले प्रस्तुत गरेको प्रभावशाली नृत्यसँगै वरिष्ठ कलाकार दिलीप रायमाझी र निरुता सिंहप्रति सम्मान व्यक्त गरिएको छ । गीत रिलिज भएको केही समयमै दर्शकमाझ लोकप्रिय […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...