‘जारी २’को शुभमुहूर्त, पाँचथरबाट छायांकन सुरु

May 12, 2025 at 02:36 PM

द सिनेमा टाइम्स, काठमाडौं । उपेन्द्र सुब्बाको निर्देशन रहने सिनेमा ‘जारी २’को शुभमुहूर्त गरिएको छ । सिनेमाको आज शुभमुहूर्त गरिएको हो । शुभमुहूर्तसँगै छायांकन सुुरु भएको छ । पाँचथरबाट छायांकन सुरु भएको हो । यो सिनेमाको सम्पूर्ण छायांकन पाँचथरमा हुने निर्माणपक्षले जनाएको छ । जिल्लाका विभिन्न पर्यटकीय गन्तव्यमा छायांकन हुनेछ । ‘जारी २’ सनेमा ‘जारी’को […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...