‘रिमै’ को पहिलो झलक सार्वजनिक, प्रदर्शन मिति तय

May 12, 2025 at 05:23 PM

काठमाडौं – निर्देशक खिल बहादुर गुरुङको चलचित्र ‘रिमै’ को पहिलो झलक सार्वजनिक भएको छ । निर्माण टिमले बुद्ध जयन्तीको अवसर पारेर तीन आकर्षक पोस्टर सार्वजनिक गर्दै चलचित्रको प्रदर्शन मिति घोषणा गरेको हो । अब यो चलचित्र आगामी भदौ २७ गतेबाट विश्वभरका सिनेमा घरमा प्रदर्शन हुनेछ । सार्वजनिक गरिएका तीन पोस्टरले चलचित्रका मुख्य कलाकार र कथाको […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...