भदौ २७ मा ‘रिमै’

May 12, 2025 at 10:19 PM

काठमाडौं । दयाहाङ राई र रिश्मा गुरुङको मुख्य भूमिका रहेको चलचित्र ‘रिमै’को प्रदर्शन मिति घोषणा गरिएको छ । सोमबार बुद्ध जयन्तीको अवसरमा तीनवटा पोष्टर सार्वजनिक गर्दै आगामी भदौ २७ गतेबाट चलचित्र विश्वव्यापी प्रदर्शनमा आउने जानकारी गराइएको हो । सार्वजनिक तीनमध्ये एक पोष्टरमा दयाहाङ र रिश्मा चित्रित हुनुहुन्छ । विभिन्न समुदायमा आस्थाको प्रतिक मानिने सेतो खादा

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...