काठमाडौं । फिल्म ‘शिवांशः च्याप्टर–१’को छायांकन सुरु भएको छ । पोखराको लामाचौरस्थित अकला मन्दिरमा पूजा गरी फिल्मको छायांकन सुरु भएको हो । फिल्मका निर्माता अञ्जान केसीले पोखराका विभिन्न क्षेत्रमा करिब एक महिना फिल्म खिचिने बताए । अञ्जान सिनेमा प्रोडक्सन हाउसको प्रस्तुति रहने फिल्मको निर्देशकमा सन्तोषकुमार आत्रेय छन् । यो उनको डेब्यु निर्देशकीय फिल्म हो । […]
The post पोखराबाट शिवांशः च्याप्टर १ सुरु appeared first on CHITRALAHAR.COM.

No comments yet. Be the first to comment!
Loading comments...