‘जनै हराएको बाहुन : सम्बन्धका धागाहरू’ ३५ दिनमा भयो प्याकअप

May 13, 2025 at 06:41 AM

जनै हराएको बाहुन : सम्बन्धका धागाहरू फिल्मको छायांकन सम्पन्न भएको छ। निर्माण पक्षले सोमबार ललितपुरको च्यासलस्थित एक पार्टी प्यालेसमा भव्य इन्डक्ल्याप पार्टीको आयोजना गर्दै ३५ दिनमा छायांकन सम्पन्न भएको जानकारी गराएको हो। इन्डक्ल्याप पार्टीमा निर्माण पक्षले फिल्मको सम्पूर्ण छायांकन ३५ दिनमै सम्पन्न भएको जानकारी दिएको थियो। निर्माण पक्षका अनुसार फिल्मको छायांकन काठमाडौं, ललितपुर, भक्तपुर र […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...