अकला मन्दिरमा पूजा गरी सुरु गरियो ‘शिवांश : च्याप्टर–१’को सुटिङ

May 13, 2025 at 06:33 AM

फिल्म ‘शिवांश : च्याप्टर–१’को छायांकन सुरु भएको छ। पोखराको लामाचौरस्थित अकला मन्दिरमा पूजा गरी फिल्मको छायांकन सुरु गरिएको हो। निर्माणको घोषणा गरिएको छोटो समयमै छायांकन सुरु भएको ‘शिवांश : च्याप्टर–१’ पोखराका विभिन्न क्षेत्रमा करिब एक महिना खिचिने निर्माता अञ्जान केसीले जानकारी गराए। अञ्जान सिनेमा प्रोडक्सन हाउसको प्रस्तुति रहने फिल्मको निर्देशकमा सन्तोष कुमार आत्रेय छन्। यो […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...