प्रधानमन्त्री ओलीले गरे फिल्म छायांकन स्टुडियो निर्माण घोषणा

May 13, 2025 at 10:14 AM
1 min read

काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओलीले काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–१० मा निर्माण हुने ‘सिनेपा’ नामक फिल्म छायांकन स्टुडियोको आज आरम्भ गरेका छन्। ४२ रोपनी जग्गामा निर्माण हुने उक्त स्टुडियो अत्याधुनिक सुविधासम्पन्न छायांकन स्थल हुनेछ। प्रधानमन्त्री निवास, बालुवाटारमा आज चलचित्र विकास बोर्डद्वारा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले स्टुडियो निर्माणको शुभारम्भ गरेका हुन्। देशमा फिल्म निर्माण सुरु भएको ६ दशक […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...