दुई नेपाली फिल्म ‘जार’ र ‘ऊनको स्वीटर’ आजदेखि हलमा

May 9, 2025 at 08:57 AM

काठमाडौं । फ्राइडे रिलिजअन्तर्गत आज एकैदिन दुईवटा नेपाली चलचित्र प्रदर्शन भएका छन् । फुर्वा छिरिङ लामाको ‘जार’ र नवीन चौहान निर्देशित ‘ऊनको स्वीटर’ प्रदर्शनमा आएका हुन् । आर्टमाण्डू प्रालिको पहिलो फिचर सिनेमा ‘ऊनको स्वीटर’ पूर्वी नेपालको पाँचथर जिल्लामा छायांकन गरिएको सामाजिक कथा हो । सुजन चापागाईं र झुमा लिम्बूको संगीत र नवीन चौहानको लेखन रहेको […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...