बनेपामा बन्ने फिल्म छायांकन स्टुडियो छ दशकपछि शिलान्यास 

May 13, 2025 at 12:06 PM
1 min read

काठमाडौँ- काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका-१० मा निर्माण हुने भनिएको ‘सिनेपा’ नामक फिल्म छायांकन स्टुडियो शिलान्यास भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा भएको कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार (आज) ‘सिनेपा’ काे उद्घाटन गर्दै स्टुडियोको शिलान्यास गरेका हुन्। कार्यक्रम चलचित्र विकास बोर्डले आयोजना गरेको हो। ४२ रोपनी जग्गामा निर्माण हुने उक्त स्टुडियो अत्याधुनिक सुविधायुक्त छायांकन स्थलसमेत रहनेछ। नेपालमा […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...