पोखराको लामाचौरबाट ‘शिवांश : च्याप्टर-१’को छायांकन सुरु

May 13, 2025 at 11:59 AM
1 min read

द सिनेमा टाइम्स, काठमाडौं । सन्तोष कुमार आत्रेयको डेव्यु निर्देशनमा निर्माण भैरहेको सिनेमा ‘शिवांश : च्याप्टर-१’को छायांकन सुरु भएको छ । सोमबार पोखराको लामाचौरस्थित अकला मन्दिरमा पूजा गरी सिनेमाको छायांकन सुरु गरिएको हो । अञ्जान सिनेमा प्रोडक्सन हाउसको प्रस्तुति निर्माणको घोषणा गरिएको छोटो समयमै छायांकन सुरु भएको ‘शिवांश : च्याप्टर-१’को पोखराका विभिन्न क्षेत्रमा करिब एक […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...