‘खजुरे ब्रो’मा नीति शाह

January 16, 2024 at 11:05 PM

काठमाडौं । चलचित्र ‘खजुरे ब्रो’मा रेयर राईसँग नीति शाह शीर्ष भूमिकामा देखिनुहुने भएको छ । सोमबार चलचित्रको अफिसियल घोषणा गरिएको हो । कमेडी जनरामा बन्ने चलचित्रलाई सुरज सुनुवारले निर्देशन गर्दै हुनुहुन्छ । चलचित्रका लेखकसमेत रहनुभएका निर्देशक सुनुवारले ‘खजुरे ब्रो’ धरानका चर्चित व्यक्ति ‘खजुरे ब्रो’को नाम र उही क्यारेक्टरमा निर्माण गर्न लागिएको जानकारी गराउनुभयो । चलचित्रमा […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...