काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले ‘सिनेपा’ नामक अत्याधुनिक ‘इन्डोर’ छायाङ्कन स्टुडियो निर्माण आरम्भ हुनुु नेपाली फिल्म क्षेत्रका लागि एक प्रकारको क्रान्ति भएको बताएका छन् । प्रधानमन्त्री निवास, बालुवाटारमा चलचित्र विकास बोर्डद्वारा आज आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले फिल्म क्षेत्रको माग बमोजिम अब काभ्रेको बनेपामा स्टुडियो बन्ने बताए । उनले फिल्मकर्मीले करिब छ दशकदेखि उठाउँदै आएको […]
The post सिनेपा इन्डोर छायाङ्कन स्टुडियोको निर्माण सुरु appeared first on CHITRALAHAR.COM.

No comments yet. Be the first to comment!
Loading comments...