अत्याधुनिक चलचित्र छायांकन स्टुडियो ‘सिनेपा’ निर्माणको आरम्भ

May 13, 2025 at 10:49 PM
1 min read

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका-१० मा निर्माण हुने ‘सिनेपा’ नामक चलचित्र छायांकन स्टुडियोको आरम्भ उद्घोष (शिलान्यास) गर्नुभएको छ । प्रधानमन्त्री निवास, बालुवाटारमा मंगलबार चलचित्र विकास बोर्डद्वारा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले स्टुडियो निर्माणको शुभारम्भ गर्नुभएको हो । बयालीस रोपनी जग्गामा निर्माण हुने उक्त स्टुडियो अत्याधुनिक सुविधासम्पन्न छायांकन स्थल हुनेछ । सो अवसरमा

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...