दयाहाङ र रिश्माको ‘रिमै’ भदौ २७ मा प्रदर्शन

May 14, 2025 at 05:32 AM
1 min read

काठमाडौँ- अभिनेता दयाहाङ राई र अभिनेत्री रिश्मा गुरुङ मुख्य भूमिकामा रहेको फिलम ‘रिमै’ आगामी भदौ २७ देखि प्रदर्शन हुने भएको छ। फिल्मको तीन पोस्टर सार्वजनिक गर्दै निर्माण टिमले आगामी भदौ २७ लाई प्रदर्शन मिति घोषणा गरेका हुन्। पहिलो पोस्टरमा अभिनेता दयाहाङ राई र रिस्मा गुरुङ प्रस्तुत छन्। दोस्रोमा उनीहरुसँगै अभिनेत्री गौमाया गुरुङलाई पनि स्थान दिइएको […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...