काठमाडौं । प्रकाश सपुतको म्युजिक भिडियो ‘सकम्बरी’बाट चर्चामा आएकी मोडल कुसुम शर्माले प्रेमी विश्व अधिकारीसँग इन्गेजमेन्ट गरेकी छन् । यी दुईजना केही समयदेखि प्रेम सम्बन्धमा थिए । कुसुम आफैले टिकटकबाट इन्गेजमेन्टको भिडियो सेयर गरेकी छन् । केही महिनाअघि युट्युब अन्तर्वार्तामा कुसुले आफू र विश्वबीच गम्भीर प्रेम रहेको र चाँडै विवाह गर्न लागेको बताएकी थिइन् । […]
The post विश्वसँग सकम्बरीको टिकोटालो appeared first on CHITRALAHAR.COM.

No comments yet. Be the first to comment!
Loading comments...