‘नरसिंहाः अवतार’को ट्रेलरसँगै बढ्यो विदेश माग, बिक्यो अष्ट्रेलिया प्रदर्शन अधिकार

May 14, 2025 at 10:58 AM

द सिनेमा टाइम्स, काठमाडौं । आगामी जेठ ९ गतेबाट प्रदर्शनमा आउने सिनेमा ‘नरसिंहाः अवतार’को ट्रेलर सार्वजनिक भएपछि यसको हाइप बढेको छ । सिनेमाको ट्रेलर दर्शकमाझ राम्रो हाइप बनाएसँगै नेपाली बजारमा त यसको प्रतिक्षा छ नै, विदेशी बजारमा पनि माग चुलिएको छ । सिनेमाका लेखक तथा निर्देशक दिवाकर भट्टराइले विदेशबाट सिनेमाको माग उच्च भएको भन्दै विभिन्न […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...