सहकारी संस्थामार्फत ठगीको कथामा ‘महाभोज’

May 14, 2025 at 10:36 PM

काठमाडौं । यही जेठ १५ गते बिहीबारदेखि विश्वव्यापी रूपमा प्रदर्शनमा आउन लागेको चलचित्र ‘महाभोज’ सहकारी संस्थामार्फत ठगिएका सर्वसाधारणहरूको कथामा आधारित रहेको निर्माणपक्षले जनाएको छ । चलचित्रका प्रमुख अभिनेता दयाहाङ राईका अनुसार यो चलचित्रले आर्थिक क्रान्तिको सुन्दर सपना बोकेर स्थापना गरिएका सहकारी संस्थाहरू कसरी भ्रष्ट नियत र व्यक्तिवादी स्वार्थको चपेटामा परे भन्ने यथार्थ चित्रण गर्छ ।

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...