काठमाडौं- अभिनेत्री नीति शाहले पुनः एकपटक पर्दा पछाडि काम गर्ने सहकर्मीहरूप्रति आफ्नो सम्मान र आभार व्यक्त गरेकी छिन् । अभिनेत्री शाहले आफ्नो फेसबुकमा एउटा ग्रुप फोटो पोस्ट गर्दै लेखेकि छिन्- ‘यो पोस्ट सबै ब्याकग्राउण्ड नाच्ने र पर्दा पछाडि अहोरात्र खटिने साथीहरूको लागि समर्पित छ ।’ अभिनेत्री शाहले सुटिङको आफ्नो अनुभव शेयर गर्दै लेखेकी छिन्- ‘हामी कलाकारहरूले सेटमा केही सुविधाहरू प्राप्त गर्ने सौभाग्य पाउँछौं । चाहे त्यो घामबाट बच्नका लागि छाता समात्ने स्पटब्वाइ होस्, चिसोमा ज्याकेट ल्याउने साथी होस्वा ‘कट’ पछि तुरुन्तै उपलब्ध गराइने पानी र चिसो ड्रीङ्क । मसँग धेरै ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...