‘के घर के डेरा : घर नं २’ प्रिमियरमा हेरेका रेन्डम १८० दर्शकले के भने ?

May 15, 2025 at 07:45 AM

 निर्देशक दीपेन्द्र के. खनाल निर्देशित चलचित्र ‘के घर के डेरा : घर नं २’को ग्रान्ड प्रिमियर सम्पन्न भएको छ । केही फरकपन अपनाएर गरिएको प्रिमियरमा सर्वसाधारण दर्शकसहित कलाकार, पत्रकार र निर्देशकको उपस्थिति थियो । सामान्यतया प्रिमियरमा कलाकार, पत्रकार तथा चलचित्रकर्मीहरूलाई मात्र निमन्त्रणा गरिँदै आएको परिपाटी तोड्दै, निर्माण टिमले यसपटक १८० जना सर्वसाधारण दर्शकलाई र्याण्डम रूपमा […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...