विपिनलाई दिपाको प्रश्न – ‘कुनै रोग त लागेको छैन नि ?’

May 15, 2025 at 10:12 AM

काठमाडौं– अभिनेता विपिन कार्की एक भर्सटाइल अभिनेता हुन् । उनले जस्तो पनि भूमिकालाई गहिराईबाट बुझ्छन् र त्यसमा ढल्ने प्रयास गर्छन् । धेरै हदसम्म उनी सफल पनि हुन्छन् । उनले निर्वाह गरेका विभिन्न भूमिकाहरुमा केहि न केहि विशेषता पाइन्छ । उत्साहजनक प्रदर्शन भैरहेको ‘ऊनको स्वीटर’ मा उनले निर्वाह गरेको धरणीधरको भूमिका यसकै ताजा उदाहरण हो । त्यसो त अहिले विपिन निक स्लिम देखिएका छन् । उनलाई स्लिम देखेर अभिनेत्री तथा निर्देशक दिपाश्री निरौला पनि छक्क परेकी छिन् । उनले विपिनलाई स्लिम देखेपछि अब धेरै नदुब्लाउन सल्लाहसमेत दिएकी छिन् । दिपाले अभिनेता ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...