विपिन र मिरुनाको ‘ऊनको स्वीटर’ पाँचौँ दिनमा पनि हाउसफुल, मोफसल यात्रामा निस्कँदै टिम

May 15, 2025 at 08:49 AM

द सिनेमा टाइम्स, काठमाडौं । गत बैशाख २६ गते शुक्रबारबाट प्रदर्शनमा आएको सिनेमा ‘ऊनको स्वीटर’ले रिलिजको पहिलो सातामै दर्शकको मन जितेर व्यापारिक सफलताको बाटो अगाडी बढेको छ । बुधवार रिलिजको पाँचौँ दिन देशभरका हलमा दर्शकको राम्रो चाप देखिएको हो । यो सिनेमाका वितरकका अनुसार आजका अधिकांश शोहरू हाउसफुलको अवस्थामा छन् । कतिपय हलमा ‘डिल डे’ […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...