देशव्यापी भ्रमणमा ‘ऊनको स्वीटर’ टिम

May 15, 2025 at 11:28 AM
1 min read

काठमाडौँ- प्रदर्शनरत फिल्म ‘ऊनको स्वीटर’ लाई दर्शकले रुचाएका छन्। पाँचौं दिनमा पनि हलमा दर्शकको उपस्थिति सन्तोषजनक रहेको वितरकले जानकारी दिएको छ। देशभर ३ सय ५० सो सहित फिल्म चलिरहेको छ तर वितरकले फिल्मको व्यापारबारे खुलाएको छैन। फिल्ममा समावेश ‘चाइनेजो जिन्दगानीमा’ बोलको गीत पनि दर्शकले अत्याधिक रुचाएका छन्। गीत चर्चित बनेको छ। अन्य गीत ‘फूल’, ‘मखमली’ […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...