पहारी, उप्रेती र सुबेदीलाई ‘हरितारा पुरस्कार’

May 15, 2025 at 11:43 AM
1 min read

काठमाडौं- अभिनेता टिका पहारी र अभिनेत्री रेजीना उप्रतीलाई ‘हरितारा चलचित्र पुरस्कार’ र चलचित्र पत्रकार विष्णु सुबेदीलाई ‘हरितारा चलचित्र पत्रकारिता पुरस्कार’ प्रदान गरिएको छ ।  बिहिवार राजधानीमा आयोजित भव्य समारोहका बिच पहारीलाई २०८० तथा उप्रेती र सुबेदीलाई २०८१ सालको पुरस्कार प्रदान गरिएको हो । चलचित्र पुरस्कारमा जनही २५,०००।– र पत्रकारिता पुरस्कारमा १०,०००।– राशी समावेश छ । मनोज शम्शेर जबरा संरक्षक तथा अध्यक्ष रहेको ‘हरितारा पुरस्कार’ चलचित्र क्षेत्रकै पहिलो पुरस्कारका रूपमा स्थापित छ । २०५२ सालमा समाजसेवी श्रीमती विजया राणा (तारानानी)ले आफु र आफ्ना पति हरि शम्शेरको नाममा अक्षयकोष राखी यो पुरस्कारको स्थापना गरेकी हुन् । परिवर्तन ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...