पल शाहको ‘मायाका रंगहरु’ मा सुनिल थापा र बुद्धि तामाङ्ग अनुबन्धित

January 17, 2024 at 07:18 AM

केवल तामाङ्गको निर्माण र निर्देशनमा तयार हुने चलचित्र ‘मायाका रंगहरु’ मा सुनिल थापा र बुद्धि तामाङ्ग अनुबन्धित भएका छन्। पल शाह मुख्य भूमिकामा रहने इन्डो नेपाली चलचित्र चलचित्रको सुटिङ्ग फागुन अन्तिम साताबाट भारतको सिक्किममा सुरु हुनेछ । प्रमिस ईन्टरटेनमेन्टको ब्यानरमा निर्माण हुने चलचित्रको छायांकन भारतको सिक्किम, दार्जिलिङ, इलाम र काठमाडौंमा गरिने छ । पुनम तामाङ […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...