निश्चलको संगीतमा ‘के घर के डेरा : घर नं २’को विम्बात्मक गीत ‘ढुंगा देउता भयो’ यस्तो बन्यो

May 15, 2025 at 04:13 PM

फिल्म के घर के डेरा : घर नं २ को गीत सार्वजनिक भएको छ। निर्माणपक्षले सिनेमा रिलिजको केही घण्टा अगाडि ‘ढुंगा देउता भयो’ बोलको गीत सार्वजनिक गरेको हो। गीतमा बुद्धिसागरको शब्द रचना रहेको छ। संगीत निश्चल बस्नेतको रहेको छ भने स्वर सलिन मगरको छ। फिल्मको कथा भन्ने यो गीत शान्त तर अर्थपूर्ण सन्देश दिन्छ। संघर्ष […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...