पहारी, उप्रेती र सुबेदीलाई ‘हरितारा पुरस्कार’ प्रदान, ढुंगाना र उप्रेतीलाई ‘श्री दुर्गादेवी पूण्य निरौला स्मृति पुरस्कार’

May 15, 2025 at 04:19 PM

अभिनेता टिका पहारी र अभिनेत्री रेजिना उप्रेतीलाई ‘हरितारा फिल्म पुरस्कार’ तथा फिल्म पत्रकार विष्णु सुबेदीलाई ‘हरितारा फिल्म पत्रकारिता पुरस्कार’ प्रदान गरिएको छ। बिहीबार राजधानीमा आयोजित भव्य समारोहका बीच पहारीलाई २०८० सालको र उप्रेती तथा सुबेदीलाई २०८१ सालको पुरस्कार प्रदान गरिएको हो। फिल्म पुरस्कारमा जनही २५,००० रुपैयाँ र पत्रकारिता पुरस्कारमा १०,००० रुपैयाँ राशी समावेश छ। महनोज […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...