‘अगस्त्य’ पोष्टरमा नाजिर हुसेन, भिन्न मुडमा प्रस्तुत

January 17, 2024 at 07:12 AM

नाजिर हुसेन आफ्नो पात्रलाई जिवन्त बनाउन मिहेनत गर्ने कलाकारको रुपमा परिचित रहेका छन्। उनका सार्वजनिक पछिल्ला दुई चलचित्रका पोष्टरले पनि सोहि चित्रण गर्दछ। फागुन महिनामा नाजिर अभिनित चलचित्र ‘अगस्त्य’ रिलिज हुदैछ। केहि बर्षको प्रतिक्षा पछि दर्शकले नाजिरलाई पर्दामा देख्दैछन्। नाजिरका लागी यो चलचित्र बिशेष बन्ने पहिलो कारण यहि छ । दोश्रो कारण यो चलचित्रमा उनी […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...