काठमाडौं– अघिल्लो शुक्रवारदेखि प्रदर्शनमा आएको नेपाली फिल्म ‘ऊनको स्वीटर’ ले पहिलो सातामै ५ करोड ७५ लाख रुपैयाँ ग्रस कलेक्सन गर्दै धमाकेदार व्यापारिक सफलता हासिल गरेको छ । निर्माण कम्पनी आर्टमाण्डू नेपालले शुक्रवार बिहान आधिकारिक रूपमा कलेक्सन रिपोर्ट सार्वजनिक गरेको हो । नवीन चौहानको लेखन तथा निर्देशनमा बनेको यो फिल्मले प्रदर्शनको पहिलो दिनदेखि नै दर्शकको मन जित्दै सिनेमा हलहरूमा हाउसफुल शोहरू दिन थालेको थियो । सात दिनको अवधिमा देशभरका फिल्म हलहरूमा दैनिक ३०० भन्दा बढी शोहरू सहित प्रदर्शनमा रहेको यो फिल्म आज जेठ २ गते शुक्रवारदेखि दोस्रो हप्ता प्रवेश गरेको छ । दोस्रो ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...