पहारी, उप्रेती र सुबेदीलाई हरितारा, ढुङ्गाना र उप्रेतीलाई श्री दुर्गादेवी पुण्य निरौला स्मृति पुरस्कार प्रदान

May 16, 2025 at 04:40 AM

काठमाडौं – अभिनेता टिका पहारी र अभिनेत्री रेजीना उप्रेतीलाई ‘हरितारा चलचित्र पुरस्कार’ प्रदान गरिएको छ । पहारीलाई २०८० सालको र उप्रेतीलाई २०८१ सालको पुरस्कार दिइएको हो । यो पुरस्कार काठमाडौंमा परिवर्तन नेपालले आयोजना गरेको कार्यक्रममा दिइएको हो । यो चलचित्र क्षेत्रको पहिलो पुरस्कार हो, जुन २०५२ सालमा स्थापना भएको थियो । पुरस्कारमा जनही २५ हजार […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...