‘बलिउडमा मल्टि–स्टारर फिल्मको क्रेज हराउँदै गएको छ’: सुनील शेट्टी

May 16, 2025 at 09:36 AM

मुम्बई– एक समय यस्तो थियो, जब बलिउडमा मल्टि–स्टारर फिल्महरू बक्स अफिसमा तहल्का मच्चाउँथे । हम, करण अर्जुन, हेराफेरीजस्ता फिल्महरूले दर्शकलाई भरपूर मनोरञ्जन दिएका थिए । तर समयसँगै त्यस्ता फिल्म निर्माणको चलन घट्दै गएको देखिन्छ । आजको बलिउडमा मल्टि–स्टारर फिल्महरू औंलामा गन्न सकिनेमात्र बनिरहेका छन् । यसको सटीक कारण सबैलाई थाहा छैन । यद्यपि, अभिनेता सुनील शेट्टीले भने यसबारे आफ्नो धारणा स्पष्ट गरेका छन् । कलाकारको आत्मविश्वास र बक्स अफिसको दवाव आफ्नो एउटा पछिल्लो अन्तर्वार्तामा सुनील शेट्टीले भनेका छन्– ‘कलाकारहरू डराएका छन्, र यो डर बक्स अफिसमा फिल्महरूले राम्रो प्रदर्शन नगरेको यथार्थबाट उत्पन्न भएको ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...