काठमाडौं- यति बेला भारतीय मिडियामा नेपालकी अभिनेत्री तथा निर्देशक दिपाश्री निरौलाको तस्विर चर्चाको विषय बनेको छ । निर्देशक निरौलाको तस्विरको चर्चा उनले कुनै फिल्म खेल्न अथवा निर्देशन गर्न नभइ पाँच वर्ष अगाडि भारतमा हत्या गरिएकी नेपाली मोडल अन्जना लामाको जेठानीको रुपमा परिचित गराएको छ । भारतीय मिडियाले मृतक लामाका जेठाजु उज्जवल महतका साथ दिपाश्रीको तस्विर राखेर ‘अन्जनाका जेठ उज्जवल महत और उसकी पत्नी’ भनेर तस्विरको क्याप्सनमा लेखेका छन् । कलाकर्मीले यसबारेमा दिपाश्रीसंग जिज्ञासा राख्दा उनले यसबारेमा अनभिज्ञता प्रकट गर्दै भनिन्- ‘भारतको मिडियाले आफ्नो समाचारमा किन र कसरी मेरो तस्वीर ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...