दर्शकलाई राजेश हमालको च्यालेञ्ज !

May 16, 2025 at 08:39 AM

काठमाडौं– महानायक राजेश हमाल लामो समयपछि फिल्ममा देखिँदैछन् । उनी अर्को साता जेठ ९ गते प्रदर्शनमा आउन लागेको फिल्म ‘नरसिंहाः अवतार’ बाट दर्शक माझ आउन लागेका हुन् । दर्शक पनि आफ्ना लोकप्रिय अभिनेताको अभिनय हेर्न पाउने कुरामा उत्साहित भएका छन् । फिल्मको ट्रेलर सार्वजनिक भएदेखि नै सबैले राजेश हमालको ‘नरसिंहाः अवतार’ लाई सफल बनाउनु पर्छ भन्ने अभियान नै चलाए झैँ प्रतिक्रिया आइरहेका छन् । यसैबीच, अभिनेता हमालले पनि आफ्ना दर्शकलाई एउटा च्यालेञ्ज दिएका छन् । उनको च्यालेञ्ज अन्य कुराका लागि होइन । उनको च्यालेञ्ज हो ‘नरसिंहाः अवतार’ मा राजेश ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...