दिपाश्री निरौलालाई भारतमा मारिएकी नेपाली मोडल अञ्जना लामाकी जेठानीको रुपमा चिनाउँदै भारतीय मिडिया

May 16, 2025 at 09:10 AM
1 min read

काठमाडौं- यति बेला भारतीय मिडियामा नेपालकी अभिनेत्री तथा निर्देशक दिपाश्री निरौलाको तस्विर चर्चाको विषय बनेको छ । निर्देशक निरौलाको तस्विरको चर्चा उनले कुनै फिल्म खेल्न अथवा निर्देशन गर्न नभइ पाँच वर्ष अगाडि भारतमा हत्या गरिएकी नेपाली मोडल अञ्जना लामाकी जेठानीको रुपमा परिचित गराएको छ । भारतीय मिडियाले मृतक लामाका जेठाजु उज्जवल महतका साथ दिपाश्रीको तस्विर राखेर ‘अञ्जनाका जेठ उज्जवल महत और उसकी पत्नी’ भनेर तस्विरको क्याप्सनमा लेखेका छन् । अञ्जनाकी जेठानी ति महिला हुन्, जसले अञ्जनालाई कहिले पनि राम्रो व्यवहार गरिनन् । जेठानी भनेर उक्त समाचारमा दिपाश्रीको फोटो राखिएकी उनले ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...