‘नरसिंहाः अवतार’ को दोस्रो गीत ‘मेरी प्यारी छोरी’ सार्वजनिक

May 16, 2025 at 11:03 AM

काठमाडौं – यही जेठ ९ गते रिलिज हुने नेपाली चलचित्र ‘नरसिंहाः अवतार’ को दोस्रो गीत ‘मेरी प्यारी छोरी’ सार्वजनिक भएको छ । यो गीतले बुवा र छोरीको गहिरो मायालाई देखाउँछ, जहाँ अभिनेता राजेश हमालले छोरीको भूमिकामा रहेकी एल्भिना खड्कासँगको सुन्दर सम्बन्धलाई प्रस्तुत गरेका छन् । स्वरूपराज आचार्यले गाएको यो गीतमा मुक्त उदासका शब्दहरू छन् भने […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...