‘महाभोज’को नयाँ पोस्टरमा दयाहाङ, आर्यन र खगेन्द्र

May 17, 2025 at 03:24 AM
1 min read

काठमाडौँ- सत्य कहिल्यै लुक्दैन’ भन्ने नारासहित यही जेठ १५ गते रिलिजको तयारीमा रहेको फिल्म ‘महाभोज’को नयाँ पोस्टर सार्वजनिक गरिएको छ। पोस्टरमा ‘महाभोज’का प्रमुख तीन जना पात्र दयाहाङ राई, आर्यन सिग्देल र खगेन्द्र लामिछाने छन्। रोयल भीमसेनले डिजाइन गरेको पोस्टरले नेपाली समाजमा विद्यमान सामाजिक संघर्षको चित्रण गर्छ। दयाहाङले दौरासुरुवाल, ढाका टोपी, र माला लगाएका छन्। उनको अनुहारमा […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...