यम र विश्वको स्वरमा ‘साथी’ गीत सार्वजनिक, साथीत्वको कथामा सन्जीत र मेगको अभिनय

January 17, 2024 at 09:41 AM

काठमाडौँ।चर्चित गायक द्वय यम बराल र विश्व नेपालीको स्वरमा रहेको गीत ‘साथी’को भिडियो सार्वजनिक भएको छ । बुधवार काठमाडौँमा पत्रकार सम्मेलनको आयोजना गरी सार्वजनिक गरिएको यस गीतमा किरण के उप्रेतीको शब्द, पुष्कर सुनुवारको एरेन्ज र सङ्गीत, विप्लव अधिकारीको रेकर्ड र मिक्सिङ छ । गीतको भिडियोमा सन्जीत भण्डारी र मेग सुवेदीको अभिनय रहेको छ । भिडियोमा […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...