काठमाडौं आइतबार के छ नोरा फतेहीको कार्यक्रम ?

May 17, 2025 at 05:01 PM

द सिनेमा टाइम्स, काठमाडौं । शनिबार काठमाडौंको बौद्धस्थित ‘नोरा फतेही लाइभ इन नेपाल’ कार्यक्रम भयो । जहाँ चर्चित बलिउड डान्सर तथा अभिनेत्री नोराले आफ्नो गीत ‘स्नेक’ मा प्रस्तुति दिइन् । नोरासँगै नेपाली कलाकार पनि प्रस्तुति दिए । अहिलेका स्टेजका लोकप्रिय कलाकार दुर्गेश कलाकारको पनि प्रस्तुति दिने कार्यक्रम थियो । दुर्गेशसँगै नृत्यांगना तेरिया फौजा मगर, नृत्यकार […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...