डायस्पोरामा एकैसाथ ‘जार’

May 16, 2025 at 04:29 AM

काठमाडौं । नेपाल र भारतमा गत शुक्रवारबाट प्रदर्शनमा आएको चलचित्र ‘जार’ले मध्यपूर्वका देशहरूमा (मे १५) बिहीबारबाट एकसाथ प्रदर्शन थालनी गरेको छ । निर्माण कम्पनी फेरि टेल पिक्चर्सले युएई, कतार र बहराइनमा बिहीबारबाट चलचित्रको प्रदर्शनी शुभारम्भ भएको जानकारी गराएको छ । निर्देशक फुर्वाछिरिङ लामाले युएईका सहरहरू दुबई, अवुधावी, अज्मान र सारजाहका स्थानीय हलहरूमा चलचित्र प्रदर्शनमा आएको […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...