काठमाडौं । अमेरिकामा ‘कमेडी दरबार इन अमेरिका’ हुने भएको छ । शनिबार पत्रकार सम्मेलन गर्दै आर्यन फिल्मस् प्रोडक्सन प्राइभेट लिमिटेडले यसको जानकारी दिएको हो । कम्पनीले शनिबार बिहान ‘कमेडी दरबार’ निर्माता कम्पनी माया इन्टरटेन्मेन्ट स्टुडियोसँग औपचारिक सम्झौता गरेको हो ।कार्यक्रमका लागि आर्यन फिल्मस्का तर्फबाट सिइओ गोपाल कटुवाल तथा ‘कमेडी दरबार’को कार्यक्तमको निर्माण कम्पनीकी श्रद्धा प्रसाईंले […]
The post अमेरिकाकाे १० राज्यमा कमेडी दरबार इन अमेरिका appeared first on CHITRALAHAR.COM.

No comments yet. Be the first to comment!
Loading comments...