सविनको दाह्री आफैँलाई भारी ?

May 18, 2025 at 09:39 AM
1 min read

काठमाडौं– अभिनेता सविन श्रेष्ठ नयाँ फिल्ममा व्यस्त हुँदैछन् भन्ने कुरा धेरैलाई थाहा नहुन सक्छ । प्रि–प्रोडक्सनको चरणमा रहेको फिल्मका लागि उनीसहित केही कलाकारहरुलाई अनुवन्ध समेत भैरहेका छन् । अझ विशेष कुरा के छ भने ‘घरबेटी बा–२’ का निर्देशक दिनेश जि खड्काले निर्देशन गर्ने फूल एक्सन-प्याक्ड फिल्मका लागि भनेर अभिनेता श्रेष्ठले पछिल्लो केही महिनादेखि अनुहार ढाकिने गरि दाह्रीसमेत पालेका छन् । उनले दाह्री पालेको त उनका नजिकका सबैले देखेका छन्, यद्यपि दाह्री पाल्ने कारण भने उनले बताउँदै हिँड्न मिलेको छैन । कलाकर्मीले भने उनको दाह्री फिल्मको क्यारेक्टरकै लागि हो भन्ने कुरा पत्ता ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...