काठमाडौं– मानिसलाई अल्छि लागेको खासै राम्रो होइन । तर काममा अल्छि किन लाग्छ ? पहिलो कारण त आफूले काम गरेको पारिश्रमिक नपाएर, दोस्रो म जत्तिको उत्कृष्ट काम गर्ने कोही छैन भन्ने भ्रम पालेर । अन्यथा मानिसले आफ्नो काम राम्रै गर्ने हर-सम्भव प्रयास गर्छ । ‘महाजात्रा’ टिमले हालै सार्वजनिक भएको गीत ‘आहा क्या राम्रो’ बोलको गीत छायांकनमा पाँच दिन खर्चिएको थियो । मेकिङमा अलिकति पनि सम्झौता गरेकै थिएन । यति हुँदा पक्कै पनि यो गीतका सर्जकलाई पारिश्रमिक नै नदिएर काम पक्कै लगाएनन् होला । त्यसो हुँदा उक्त गीतका सर्जकलाई दोश्रो कारणले ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...