‘महाभोज’को ट्रेलर, सहकारी ठगीको कथा

May 18, 2025 at 09:20 AM

यही जेठ १५ गते प्रदर्शनमा आउन लागेको नेपाली फिल्म ‘महाभोज’को ट्रेलर सार्वजनिक गरिएको छ। आइतबार दिउँसो काठमाडौंको क्युएफएक्स सिनेमा – राइजिङ मलमा आयोजित कार्यक्रममा करिब साढे चार मिनेट लामो ट्रेलर सार्वजनिक गर्दै फिल्म युनिटले फिल्मले उठाउने समसामयिक विषयवस्तुका बारेमा पत्रकार तथा दर्शकलाई जानकारी गरायो। ट्रेलरले सहकारी संस्थागत प्रणालीमा जकडिएका पीडितहरूको मार्मिक कथा प्रस्तुत गरेको छ। […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...