‘मोहर’ को शीर्ष गीतमा रोमान्टिक देखिए पल र नीति

May 18, 2025 at 10:21 AM

काठमाडौं– अभिनेता पल शाह तथा अभिनेत्री नीति शाहले फिल्म ‘मोहर’ को शिर्ष गीतको छायांकन पूरा भएको छ । यो गीतको छायांकन चितवन र नवलपरासीमा गरिएको हो । निर्माण पक्षले पाँच दिन लगाएर छायांकन गरेको गीतमा पल र नीति रोमान्टिक देखिएका छन् । ‘चाहिँदैन मोहर…’ बोलको गीतमा सुरेश अधिकारीको संगीत, प्रमोद ढुंगानाको शब्द, शरद हुमागाँई तथा विशाखा शाहीको स्वर छ । गीतको भिडियोको कोरियोग्राफी रामजी लामिछानेले गरेका हुन् । यो गीत केही हप्तापछि सार्वजनिक गर्ने तयारी छ । गीतमा थारु कल्चरलाईसमेत प्रस्तुत गरिएको छ । फिल्म मेकर्स प्रालिको ब्यानरमा निर्माण भएको यो फिल्म ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...