काठमाडौं- अभिनेत्री वर्षा राउत नयाँ नेपाली फिल्म ‘महाराजधिराज’ मा अनुबन्धित भएकी छिन् । स्टार कास्टहरू अनुवन्ध गर्ने क्रमलाई निरन्तरता दिँदै ‘महाराजधिराज’ले राउतलाई अनुवन्ध गरेको हो । हालसम्मको कलाकारको लाइनअप हेर्दा ‘महाराजधिराज’ मा स्टार कास्टको भीड लाग्ने देखिएको छ । ‘महाराजधिराज’ मा अभिनेत्रीको वर्षा शिवाकोटी यसअघि नै अनुवन्ध भइसकेकी छिन् । आर्यन सिक्देल, रमेश उप्रेती र पल शाह यसअघि नै अनुबन्ध भइसकेका छन् । जयकिशन बस्नेतले पनि ‘महाराजधिराज’ मा साइन गरिसकेका छन् । ‘महाराजधिराज’ लाई परिच्छेद सेनले निर्देशन गर्दैछन् । ‘महाराजधिराज’ को पोस्टर यसअघि नै रिलिज भइसकेको छ । यो फिल्म फूलपातीमा प्रदर्शन हुनेछ । ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...