काठमाडौं- हालै आयोजीत एक कार्यक्रममा रोशन दासको निर्देशनमा नयाँ नेपाली फिल्म ‘प्रतिवैरम’ को घोषणा गरिएको छ । मधेशकेन्द्रित कथामा बन्न लागेको फिल्मको निर्माण पक्षले पोस्टर सार्वजनिक गर्दै यसको घोषणा गरेको छ । पोस्टरमा रावणलाई पृष्ठभूमिमा राखेर अघिल्तिर एक व्यक्ति उभिएको देख्न सकिन्छ । मधेशबारे बन्ने फिल्ममा मधेशको वास्तविक सौन्दर्य र समस्या खासै नपाइने निर्देशक दासले बताए । उनले भने, “हाम्रो चलचित्रमा त्यो अभाव नहोस् भन्ने हिसाबले काम गरेका छौँ ।” दासले मधेशकेन्द्रित चलचित्र सामाजिक र राजनीतिक विषयवस्तुमा आधारित रहेको बताए । फिल्मको कथा निर्देशक दासको रहेको छ भने पटकथा युवराज भट्टराईले लेखेका छन् । फिल्म नीरज कँडेलले छायांकन ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...