इलाम – चलचित्र विकास बोर्डको आयोजनामा ‘देशको लागि सिनेमा’ अभियान अन्तर्गत ‘बाल चलचित्र महोत्सव’ इलाममा प्रारम्भ भएको छ । जेठ ५ गतेदेखि १० गतेसम्म चल्ने यस विशेष महोत्सवमा बालबालिकाका लागि ज्ञान, मनोरञ्जन र सिर्जनात्मकतालाई एकसाथ जोड्ने बाल चलचित्र निर्माण प्रशिक्षण कार्यशाला, घुम्ती सिनेमा तथा सिनेमा साक्षरता अभियान र बाल चलचित्र प्रदर्शनी सेलिब्रेटीसँग बालबालिका जस्ता विशेष सत्र कार्यक्रमहरू आयोजना गरिने छन् । कार्यक्रम इलाम बजारसहित इलामका प्रमुख १० पर्यटकीय स्थलहरूमा सञ्चालन हुने छ, जसलाई इलाम नगरपालिकाले विशेष सहयोग प्रदान गरेको छ भने नेपाल पर्यटन बोर्डले प्रवर्द्धन गरेको छ । यस महोत्सवले बालबालिकाको सिर्जनशील ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...