कान्सको रेडकार्पेटमा प्रदीप खड्का

May 19, 2025 at 07:35 AM
1 min read

काठमाडौं — हाल फ्रान्समा भइरहेको कान्स फिल्म फेस्टिभलमा अभिनेता प्रदीप खड्का र निर्देशक प्रदीप शाहीले रेडकार्पेटमा आफ्नो उपस्थिति जनाएका छन्। नेपाली समयअनुसार सोमबार बिहान, फ्रेन्च फिल्म ‘La Femme La Plus Riche Du Monde’ (Richest Woman in the World) को प्रिमियर समारोहमा उनीहरू सहभागी भएका हुन् । ग्राण्ड थिएटर लुमियरमा भएको प्रिमियरमा निर्देशक शाहीसँगै  प्रदीप ब्ल्याक सुटमा विभिन्न …

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...